प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

इन्दिरा जोशीको नयाँ गीत ‘मोहनी‘’……..

 

 

 

कलाखवर संम्वादाता, पौस १९-नेपाली साकिराको उपनामबाट परिचित गायिका इन्दिरा जोशीको नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।अमेरिका निवासी गीतकार अम्बिका गुरुङको शब्द रहेको मोहनी नामक गीतमा जोशीले सुवर दिएकि हुन्।

नेपाल आइडल गायन सो को जज बनेर काम गरेपछि जोशीले गाएको यो पहिलो गीत हो। संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश गीतमा शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो।अमेरिकाका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन् भने अमेरिकमै बसोबास गर्ने अनिशा के क्षेत्रीले भिडियोको निर्देशन गरेकी हुन्।

सुशील न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रो र रचना पाण्डे जाफरले छायांकन गरेका हुन्। मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...