प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

चलचित्र कान्छीको अर्को गित सार्वजानिक

यो जिउँ दाउमा लाउने तिम्लाई मात्रै हो,
सधै भेट्न आउने मैले तिम्लाई मात्रै हो

कलाखवर संम्वादाता ,पौष २०- बहुप्रतिक्षित चलचित्र कान्छीको अर्को गित सार्वजानिक भएको छ । नायिका श्वेता खड्का, दयाहाड। राई , अनु शाह , कामेश्वर चौरसिया लगायतका कलाकाहरु फिचरिड। भएको उक्त गितमा अर्जुन पोख्रेलको संगित रहेको छ भने धर्मेन्द्र सेवानको मिठो स्वर सुन्न सकिन्छ । उक्त गितलाई दयाराम पाण्डेले लेखेका हुन् । आकाश अधिकारीद्वारा निर्देशत कान्छीको प्रदर्शन मिति नजिकिदै गर्दा सार्वजानिक गरिएको यो दोश्रो गितबाट मिठो आशा बोकेको नायिका श्वेता खड्काले बताएकी छिन् । गितको भिडियो –

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...