नयाँवर्षको सुरुवात सगै करिना कपुरको विकिनी अवतार


कलाखवर संम्वादाता ,पौष २१-अभिनेत्री करीना कपुर बिकनी अवतारमा देखिएकी छन् । नयाँ बर्षको सुरुवातमै उनको बिकनी तस्बिर सार्वजनिक भएको हो । उनको यस्तो तस्बिर मुस्किलले देख्न पाइन्छ ।

स्विजरल्याण्डको स्नोफोलमा छोरा तैमुर र पती सैफका साथ नयाँ बर्ष मनोरन्जन गरिरहेकी करीनको अहिले बिकनी तस्बिर त्यहीबाट सार्वजनिक भएको हो ।

आमा बनेपछि चलचित्र वीरे दी वेडिंग मार्फत अभिनयमा कमब्याक गर्न लागेकी करीनाको उक्त तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ ।
सार्वजनिक तस्बिर उनले वोग म्यागजिनका लागि भर्खर सुट गराएकी हुन् । करीनाले यस्तो हट सुट १० बर्षपछि गराएकी हुन् ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...