तीन लाख वेभसाइट बन्ध गर्ने मन्त्री बास्कोटोको चेतावनी ! पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साहपर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह ! नेपाल किरात कुलुङ भवन शिलान्यास,करिब ढेड करोड रुपैया लागत लाग्ने अनुमान् ! गायीका विनिता राई र मनिष लिम्बुको संयुक्त आवाजमा नयाँ गीत रेकर्ड ! प्रवृति राईको स्वरमा दर्शकको मन छुने मार्मिक नयाँ गीत रेकर्ड ! कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह लोर्कापण ! आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध उत्रने चेतावनी ! बढी भाडा लिने र नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने ! ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’ को ’अवार्ड हुदैं । ! चलचित्र प्रेमनाथको छाँयाङ्कन सकियो, प्रारम्भिक सम्पादनको तयारी हुँदै ! अभिनेत्री सिर्जना सुब्बाले कसिन लगन गाँठो, बिवाह मण्डप मोरङको उर्लावारीमा ! किराँत समुदायकै पहिलो महिला पाईलट साहारा राई, सृष्टिले नेपालगञ्जबाट पहिलो उडान सुरु गरिन ! वृहत सास्कृतिक कार्यक्रम हुने,राष्ट्रिय तथा अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी ! निर्मला पन्तको भलात्कारी हत्यारा सार्बजनिक गर्ने माग गर्दै सरकार विरुद्ध नारा जुलुस ! साईनो कला केन्द्रद्वारा ब्यानर गीत रेकर्ड, तीन करोड आम नेपालीहरुको मन छुने पक्का ! डिपास इन्टरनेशलद्वारा मिस र मिस्टर शेर्पा प्रतियोगीता आयोजना गर्ने घोषणा, डिसेम्बर पहिलो साताबाट अडिसनको तयारी ! सोलुखुम्बु लुक्लामा सँगै सुतेका दिदीबहिनी बिहान उठ्दा मृत फेला , घटना रहस्यमय ! स्नेहा आश्रम भवन निर्माण गुरु योजना सार्बजनिक गर्दै इकुले मनाए आफ्नो जन्मत्सव ! साँगीतिक आकाशमा नरेश भुर्तेलको अब्बल पाईला ! पूर्व जनमुक्ति सेना नेपालले सहिदहरुको सम्झनामा १७ औ दिवस मनाईयो ! नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुलुस, निर्मला पन्तको घटनामा सरकारको संलग्नता रहेको प्रकाण्डको भनाई ! ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक ! ‘गरुड पुराण’ माघ ४ मा आउने ! परमिताको ‘दि कर्मा’फिल्मसको प्रदर्शन मिति सर्यो ! ‘दाइलाई कुरा लाइदिनी…’ गीत बजारमा ! ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक ! तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा ! साँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक, पोस्टर यस्तो देखियो । ! सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पायो ! चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने ! ‘ग्याङनम स्टाइल’का गायक नेपाल आउँदै ! सुएलेन भईन् नवौं चाईल्ड आईकन ! पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा ! छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’ ! ‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

के ढाँट्नु, एक जनालाई प्रेम गर्छु : अभिनेत्री शिवानी गिरी

कलाखवर सम्वाददाता, श्रावण २०–चलचित्र क्षेत्रमा नयाँ अभिनेत्री भित्रिने क्रम बढ्दो छ । यस्तैमा सिक्किमकी शिवानी गिरीले पनि अभिनयमा डेब्यु गरेकी छन् । उनी अभिनित ‘कहीँ कतै’ चलचित्र यही २५ साउनबाट देशभर प्रदर्शनमा आउँदैछ । सविर श्रेष्ठको निर्देशन रहेको ‘कहीँ कतै’मा आफू ‘इनोसन्ट’ भूमिकामा देखिन लागेको उनले बताइन् । बोल्ड नायिकाको छवि बनाएकी उमा ‘बेबी’ गिरीको निर्माण रहेको ‘कहीँ कतै’मा उनको जोडी अभिनेता सोनम बरफुङ्पा बनेका छन् । सोनमसम्मको फिल्मी रोमान्स राम्रो बनेको बताउने उनी मिस भारत र मिस हिमालयनकी फस्ट रनरअप विजेतथा पनि हुन् । उनको चलचित्र अभिनय ‘सपना’ पनि हो । भर्खर प्लस टु सकेकी उनको रुचि मोडलिङ, नाच्न, गाउन र खेलतिर पनि रहेको छ । आधा दर्जनभन्दा बढी र्याम्पवाक गरेकी उनी म्युजिक भिडियो अभिनय रहर मनमा रहेको सुनाउँछिन् । यी नै अभिनेत्री शिवानी गिरीसँग रातोपाटीको दस प्रश्न ।

‘कहीँ कतै’ डेब्यु चलचित्र हो, होइन त ?
– हो, त्यसैले त चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा म केही नर्भस र अलिअलि डराएकी छु । चलचित्र दर्शकको रुचिमा पर्छ कि पर्दैन भन्ने चिन्ताले पनि सताएको छ । किनभने यो आफ्नै होम प्रोडक्सनको चलचित्र पनि हो ।

राम्री देखिनुभाको छ नि ?
– धेरै राम्री त छैन तर ममीले बिहान उठेर ऐना हेरेर आँखा झिम्क्याउनु भन्नु हुन्छ । यसो गर्दा आफूलाई राम्रो सोच्नुपर्छ भन्नु भएको छ । म पनि पोजेटिभ थिङ्क राख्ने खालकी छु । राम्री देखिन धेरै मेकअपको प्रयोग गर्दिनँ । हल्का क्रिम पाउडर लगाउन रुचाउँछु । लिपस्टिक र गाजल पनि नियमित लगाउने मेकअपका साधन हुन् । म अलि स्टाइलिस छु । केटी मान्छे भएपछि हल्का इस्टाइलिस पनि बन्नुपर्दाे रहेछ ।

एक्सरसाइज गर्नु हुन्छ ?
– एकदमै अल्छी छु म । अहिलेसम्म आफूलाई फिट राख्न एक्सरसाइजको आवश्यक परेको पनि छैन । भर्खर टिनएज पार गरेँ । उमेर बढ्दै जाँदा फिटनेस त गर्नुपर्ला ।

फेसनतिर त पक्कै रुचि होला ?
– धेरै रुचि छ । मेरा आफन्त पनि फेसन डिजाइनर छन् । आफन्तबाट मैले फेसन के हो, किन आवश्यक छ भन्ने सिक्ने अवसर पाएँ । कुन समयमा, कस्तो इभेन्टमा के पहिरन भन्ने सबै जानकारी छ । खुल्ला खालको टिसर्ट र पाइटको अलवा स्कर्ट मेरो मनपर्ने पहिरन हो । गाउन पनि धेरै प्रयोग गर्ने गरेकी छु ।

पूरा नभएको सपना छैन ?
– छैन भन्दा हुन्छ । केही पहिले गीत गाउने रहर थियो । त्यो पनि ममीले एक गीत रेकर्ड गराएर पूरा गर्दिनुभयो । चलचित्र अभिनयको रहर थियो । त्यो चलचित्र ‘कहीँ कतै’ले पुर्यायो ।

मनपर्ने गायिका ?
बलिउडकी लता मङ्गेस्कर

कस्तो केटी ?
– बोल्ड केटी हँु ।

फुर्सदको समय ?
सङ्गीत र इन्टरनेटमा रमाउँछु ।

मनपर्ने केटा ?
–स्मार्ट, अलिकति एटिच्युट भएको, अरूको ख्याल गर्ने र बुझ्ने केटा मनपर्छ ।

प्रेम छ ?
के ढाँट्नु, हैन । छ । नाम अहिले लिन सक्दिनँ । एक जनालाई प्रेम गर्छु । डेट पनि उसैसँग गर्ने गरेकी छु ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...