प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

किन देखाउछन त, हरेक कलाकारले आखिर यस्तो हविगत ?

काठमान्डौ,१५–मंसिर, राजकुमार राई , कयौ कलाकारले आफू चर्चाको शिखरमा आउनकै निम्ति हरेक गतिविधि अपनाउने गर्नछन् । कसैले अर्धनग्न शरीर देखाउने गर्छन त कसैले पुरै अश्लिलता देखाउने गर्छन् । तर नायिका सुष्मा कार्की आफैमा स्थापित र चर्चित नायीका हुन् । त्यसो त के उनले यस्तो अर्धन नग्न शरीर देखाउन आयश्य थियो त ? दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी भएको थियो ।

चलचित्रमा पनि सुष्मालाई दर्शकले नायिका भन्दा आइटम गर्लको रुपमा बढी रुचाए । सुष्मा आइटम गीतमा बोल्ड बनिन् । फोटोसुटका क्रममा उनका पहिरन छोटिए । विकिनी लगाएर उनले जवानी शो गरिन् ।

तर, चलचित्रमा अहिले उनको सक्रियता पहिलेको जस्तो छैन । सुष्मालाई लिएर निर्माताले जोखिम मोल्न चाहदैनन् । सुष्मा भने फेसबुकमा बिन्दास शैलीमा तस्बिर राखेरै मस्त छिन् ।

हालैमात्र उनले, पाँच तारे होटलको स्विमिङ पूलमा पौडिदा खिचेको केही विकिनी तस्बिरले चर्चा पाएको छ । रातो विकिनीमा सुष्माले पौडी मात्र खेलिनन्, पोज(पोजमा तस्बिर पनि खिचेकी छिन् । सुष्माको यो अवतार फेरि दर्शकले पर्दामा देख्न पाउलान् ?

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...