Logo

राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा


Malika Heroine
Rekha Thapa

कलाखवर सम्वाददाता, कार्तिक १९  –शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मलिका’को नेपालका लागि संयूक्त (यूनएफपिए, नेपाल) ले प्रशंसा गरेको छ । उनले आफ्नो आफ्नो आधिकारिक ट्विटरमार्फत अभिनेत्री रेखाको चलचित्रको तारिफ गरेको हो ।

ट्वीटमा उसले चलचित्रले ‘लैङिक विभेदको उजागर गर्दै कसरी लैगिकंतामा आधारित हिंसाले नेपाल समाजलाई विभिन्न तरिकाले प्रभावित पारेको’ लेखेको छ ।

चलचित्र रेखाले नै निर्माण गरेकी हुन् । उनीसँगै चलचित्रमा जाजरकोटकी १५ वर्षिया कमला ओलीको समेत मुख्य भूमिका रहेको छ । महिला सशक्तिकरणको आवाज उठाउन आफुले ‘मालिका’ बनाएको रेखाले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्