लेखक तथा साहित्यकार युग पाठकको पुस्तक ‘माङ्गेना’   विमोचन

 

 

 

 

 

 

 

छिरिङ शेर्पा, काठमाण्डौं ।  आज (शनिबार) राजधानीमा लेखक तथा साहित्यकार युग पाठकको पुस्तक ‘माङ्गेना’ को   विमोचन गरिएको छ ।

 

विभिन्न साहित्यकारहरुले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

 

पुस्तकमा नेपालको राजनीतिक सामाजिक इतिहास, सिमान्तकृत, उत्पिडित समुदायको अवस्था लगायतका विषयमा चर्चा गरिएको छ ।

 

पुस्तकमा नेपाली संचारमाध्यम र साहित्यका विविध पक्षबारे पनि उल्लेख छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...