प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

मिस शेर्पा टयालेन्ट सो प्रतियोगिता सम्पन्न

काठमाण्डौ,१२–पौष, राजकुमार राई ।  डिपास ईन्टरनेशनलद्वारा बुधबार काठमाण्डौको  भृकुटी मण्डपमा मिस शेर्पा २०१७ को पहिलो चरणको सुन्दरी प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ । वाक शक्ति  र कला सँस्कृतिको प्रर्वधन तथा विकासका लागी कार्यक्रमको आयोजना डिपासका अध्यक्ष्य तथा ईन्टरनेशनलका डाईरेक्टर पासाङ ( छेलामु  ) शेर्पाले बताईन् ।

सो कार्यक्रममा १२ जना प्रतिस्पर्धीहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरुले विभिन्न विधामा रही आफ्नो प्रतिभाहरु देखाएका थिए । कसैले गीत , नृत्य प्रस्तुत गरेका थिए भने कुनै जलवायु तथा कफि बनाउने तरिका जस्ता विषयमा आफ्नो प्रतिभाहरु देखाएका थिए ।

निर्णायक मण्डलमा मोडेल तथा कलाकार सुशान्त कार्की, मिस शेर्पा २०१२ कि विजेता छिमी शेर्पा, फेशन डिजाईनर एवं ईमेज एफ। एम। का कार्यक्रम प्रस्तोता थिन्दुप शेर्पा, फेशन ईभेन्ट ओर्गनाईजेशनका समीर सिंह क्षेत्री  रहेका थिए।

उक्त प्रतियोगिताको आधिकारिक आयोजक डिपास ईन्टरनेशनलका डाईरेक्टर पासाङ (छेलामु ) शेर्पाले प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा पौष १४ गते तिनकुनेको रोयल ईभेंटमा हुने जनाएकी छिन ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...