प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

सञ्जिताले चुमिन् मिस टिन कन्टेस्टको ताज

कलाखवर संम्वादाता ,पौष २१- ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’को उपाधि सञ्जिता पाठकले जितेकी छन् । बुधबार साँझ राजधानीमा जमल स्थित नाचघरमा आयोजित प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिता ताज पहिरिन सफल भएकी हुन् । उनले विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अबसर र करिब ७५ हजारको विभिन्न सिप प्रशिक्षण अबसर प्राप्त गरेकी हुन् ।
प्रतियोगितामा अनिषा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड रनरअप र स्वस्तिका रेग्मीले थर्ड रनरअपको उपाधि सहित क्राउन र विभिन्न उपहारहरु प्राप्त गरे ।
यस्तै र्याम्प जोन इन्टरप्राईजेजद्वारा आयोजित सो प्रतियोगिता किशोरीहरुको व्यक्तित्व विकाशका लागि दुई वर्ष यताबाट यो प्रतियोगिता गर्दै आएको आयोजक रमी श्रेष्ठले बताईन् ।
कार्यक्रमको निर्णायकमा अभिनेता गजित बिष्ट, नविन लम्साल, अभिनेत्री एवम् निर्माता रोशनी केसी, मिसेस नेपाल ग्रान्ड बन्दना बिष्ट, संस्कृतिविद मोदनाथ खनाल र पत्रकार डब्बु क्षत्री थिए ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...