प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

मौन अवधिमा मतदाता तान्न भोजभतेरको चतारो

काठमाडौं, १९ मंसिर । निर्वाचन आयोगले मंसिर २१ गते पर्सी ९बिहीबार० हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधि समेत सुरु भैसकेको छ । तर उम्मेद्धवाहरु आफ्नो पक्षमा मत तान्न मतदाताहरुलाई प्रलोभनमा पार्नको लागि होडबाजीमा उत्रिएका छन् ।

तराईरमधेशमा त अहिले उम्मेद्धवारहरुले भोजभतेर नै सुरु भएको छ । कतिपय जिल्लामा आजभोलि घरमा खानै पाँक्न छोडेको छ । गाउँले भेला गरेर सामुहिक भोजमा सरिक भैरहेको दृश्यहरु मधेशमा छ्याप्तीछ्याप्ती देख्न पाईन्छ ।

आयोगले आचारसंहिता उल्लंघन गरेको पाईएमा कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएपनि अहिलेसम्म कुनै कारबाही गरेको छैन । भन्न त आयोगले आचारसंहिता उल्लंघन गर्नेको उम्मेद्धवारी नै खारेज गर्ने भनेपनि व्यवहारमा देखिएको छैन ।

२ नम्बर प्रदेशका विभिन्न जिल्लामा अहिले भोजभतेर गरिएका कुराहरु बाहिरिएपनि आयोग मुकदर्शक भएर बसेको छ । स्रोतका अनुसार मधेशमा उम्मेद्धवारहरुले भोट ब्यांक केन्द्रित भतेरको आयोजना गरेको छ । जहाँ माछा, मासु र मदिराको खोलो नै बगेको छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...