Logo

नायक युविन ढुङगाना र नायीका रजिना मर्हजनको रोमान्स रहेको म्यूजिक भिडियो छाँयाङकन्,,…,


कलाखबर संवाददाता,२०,जेठ, काठमाणडौ । शनिबार अमरवती हाउजीङ चन्द्रगीरिमा घुटुघटु बोल गीतको म्यूजिक भिडियो छाँयाङकन भएको छ । सितल राज पाण्डे र टिका प्रसाईको स्वर लहरी भरिएको गीतमा नायक युविन ढुङ्गाना र नायीका रजिना मर्हजनले निकै रमाईलो अभिनय गरेका छन् ।

यी दुई जोडीको रोमान्सले आम दर्शकको मनलाई जित्न सक्ने निकै प्रर्वल सम्भावना देखिन्छ । करिब दुई दर्जन कोरसकोहरुको पृष्ठभुमिमा नायक, नायीकाको रोमान्स देखाएइको भिडियोलाई अनिल राईले निर्देशन गरेका छन् ।

आपसी दुई युगल जोडीबिचको प्रगाढ माया प्रेमा समेतिएको यो गीतलाई सुजन दाहाल र मघुर बस्नेतले छाँयाङकन गरेका छन् । श्रृङगार जिवन पासाले गरेका छन् भने कोरियोग्रफर समि गुरुङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्