प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

नेपाल आईडल बुद्ध लामा , निसान र प्रताप अस्टे«लिया प्रस्थान

काठमाण्डौ–६,मंसिर, राजकुमा राई ।नेपाल आइडलको अस्ट्रेलिया संस्करण अन्तर्गतको पहिलो कार्यक्रमको लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन्।आगामी शुक्रबार हुने कार्यक्रमको लागि उनीहरू बुधबार बिहान क्यानबेरा एयरपोर्टमा आइपुगेका हुन्।

बुद्ध ,निशान र प्रतापलाई विमानस्थलमा स्वागतार्थ नेपाल आइडल इभेन्ट क्यानबेरा व्यवस्थापक राजु अधिकारी, निरज गौली, एनआरएनए संयोजक राजन ढुंगेल, अग्रज कृष्ण हमाल, एएनएफएसका अध्यक्ष जीवन राना सिएनएफसीका अध्यक्ष चुडामणी सापकोटा लगायतको बाक्लो उपस्थिति रहेको थियो।

क्यानबेराको कार्यक्रमका लागि सबै तयारी पूरा भएको आयोजकका तर्फबाट राजु अधिकारीले जानकारी दिए।कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल र व्यवस्थापनका लागि अन्य साथीहरू पनि नेपालबाटसँगै गएका थिए। यस सिलसिलामा नेपाल आइडल विजेता बुद्ध लामाले कुराकानी गर्दै भने ‘तपाईंहरूलाई मन छुने सांगीतिक कोशेली लिएर अस्ट्रेलिया आएका छौं।

कार्यक्रममा सहभागी भएर हौसला बढाइदिनुहोस् ।’क्यानबेराको पहिलो कार्यक्रम २४ नोभेम्बर शुक्रबारका दिन हुने मुख्य आयोजक नेपाल टचका राजकुमार गोश्वामीले बताए। त्यसपछि ब्रिसबेन र डिसेम्बर एक तारिखमा ओलिम्पक पार्क सिडनीमा भव्य कार्यक्रमको आयोजना हुने बताइएको छ।चर्चित रियालीटी शो विजेताहरूको कार्यक्रम अस्ट्रेलियन सहरमा निकै चर्चाको विषय बनेको छ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...