नेपाल आइडलका सुरज, सागर र केन्जल सिड्नीमामा गुन्जने

कलाखवर संम्वादाता,पौष २५- फरक गायन शैलीका कारण लाखौ प्रशंसक कमाउन सफल चर्चित रियालिटी शो ‘नेपाल आइडलका’ तीन लोकप्रिय आवाज सागर आले, सुरज थापा र केन्जल मेहर श्रेष्ठ अस्ट्रेलियाको सिड्नी सहरमा गुञ्जने भएका छन् ।

प्रोफेसनल भिजा एण्ड एजुकेशन सर्भिसेजले प्रस्तुत गर्न लागेको कार्यक्रममा यी कलाकारले प्रस्तुति दिन लागेका हुन् । ‘वेलकम २०१८’ नामाकरण गरिएको कार्यक्रम सिड्नीको टाउन हल नजिक रहेको सार्क होटल स्पेश बारमा १९ जनबरी राती ८ बजे आयोजना हुनेछ । इभेन्ट टुरको व्यवस्थापक ‘हो र होइन होला इभेन्ट’का रोशन भट्टराईले जानकारी दिए ।

कार्यक्रममा सागर, सुरज र केन्जलले बिभिन्न गीत संगीत प्रस्तुत गर्नेछन् ,भने स्थानीय कलाकारको पनि बिभिन्न प्रस्तुति रहनेछ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...