सेन्सर बोर्ड र भन्सालीबीचको सहमति करनी सेनालाई अमान्य : फिल्म रिलिज हुन नदिने

कलाखवर संम्वादाता ,पौष २२ सेन्सर बोर्ड र पद्मावतीका निर्माताबीच सहमति भए पनि त्यसलाई करनी सेनाले बहिस्कार गर्ने भएको छ। फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ।

सञ्जय लीला भन्सालीको फिल्म निर्माण आरम्भदेखि नै सुरु भएको विवाद सेन्सर बोर्डले पास गर्दासम्म कायमै छ। फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी सेनाले गरेको छ।

सरकार र फिल्म मेकरलाई खुला चेतावनीपत्र लेख्दै राजपुत करनी सेनाका अध्यक्ष सुकदे सिंह गोगामेदीले ुकेही भएमा भारतीय जनता पार्टीको सरकार र सेन्सर बोर्ड जिम्मेबार रहनेु भनेका छन्।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...