Logo

प्रवेश राईको , मेरो मनको कुनामा’ गीत भिडियोसहित बजारमा ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भाद्र– १४ कलाखबर संवाददाता,काठमान्डौ । पुर्बेलि प्रतीभावान गायक प्रवेश राईको नयाँ गीत ञमेरो मनको कुनामाझ भखरै सर्बजनिक भएको छ। ूचुलबुल चुलबुलकोू चर्चा सेलाउन नपाउँदै सो गीत राईले सार्वजनिक गरेका हुन स्वररशब्द राईको नै रहेको छ भने एरेन्ज बुद्ध सयमिले गरेका हुन साथै अभियान उद्दब, दिपेन्द्र र सामी लामाको रहेको छ भने क्यामेरा, सम्पादन दिपेश सुनुवारले गरेका हुन राईले अहिलेका युवा पुस्तालाई लक्छित गर्दै यो गीतलाई नया रुप दिएका छन ।

rame>छोेटो समय मा नै यस गीतले दर्शक श्रोतामाझ ठुलो चर्चा कमाएको छ । यस गीतले सफलता पाउनुको पछि गायक राईको उत्कृष्ट सिर्जना तथा, सांगीतिक फरकपन, तथा सुन्दर समिश्रण अनि औधी राम्रो संगीत संयोजन गरेका हुन बुद्ध सयमीले । दर्शक श्रोताहरु को यस्तै साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन ल्याउने राईले बताएका छन ।अहिले मेरो मनको कुनामाू दर्शक श्रोताको मुखै मा झुन्डीने गीतहरु मध्ये एउटा हो ।

प्रतिक्रिया दिनुहोस्