प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

राजधानीको सडक सुनसान बन्यो

काठमाण्डौ ,२१,मंसिर राजकुमार राई । प्रदेश सभाको चुनावलाई मध्यनजर गर्दै विहिबार नेपाल सरकारले सार्बजनिक विधा दिएको छ । देशका अधिकाशं भागमा सबै सवारी साधन ठप्प थिए ।

राजधानी काठमाण्डौको ब्यस्त सडक सुनसान देखिए । नेपालको पर्यटन केन्द्र मानिएको ठमेल समेत रौनग्ता देखिए । खचाखच पर्यटकको आटजावटले भरिभराउ हुने ठमेल बजार शून्यमग्न देखिए ।

मतदाताहरु पैदल हिडेर मतदान केन्द्र गईहरेको देखिए । छिटफुट रुपमा साईकल , एम्बुलेन्स, सञ्चार सुरक्षा लगायतका सवारी साधनहरु मात्र गुडेको देखिए ।

मिडिया बाहेक सबै पसल ,कार्यलयहरु बन्द थिए । कुनै कुनै खुल्ला सडकमा वालबच्चाहरु खेलिरहेको देखिए । यो माहोवल हेर्दा नेपाल बन्दको भन्दा बढी प्रभाब देखिन्थ्यो ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...