Logo

राजधानीको सडक सुनसान बन्यो


काठमाण्डौ ,२१,मंसिर राजकुमार राई । प्रदेश सभाको चुनावलाई मध्यनजर गर्दै विहिबार नेपाल सरकारले सार्बजनिक विधा दिएको छ । देशका अधिकाशं भागमा सबै सवारी साधन ठप्प थिए ।

राजधानी काठमाण्डौको ब्यस्त सडक सुनसान देखिए । नेपालको पर्यटन केन्द्र मानिएको ठमेल समेत रौनग्ता देखिए । खचाखच पर्यटकको आटजावटले भरिभराउ हुने ठमेल बजार शून्यमग्न देखिए ।

मतदाताहरु पैदल हिडेर मतदान केन्द्र गईहरेको देखिए । छिटफुट रुपमा साईकल , एम्बुलेन्स, सञ्चार सुरक्षा लगायतका सवारी साधनहरु मात्र गुडेको देखिए ।

मिडिया बाहेक सबै पसल ,कार्यलयहरु बन्द थिए । कुनै कुनै खुल्ला सडकमा वालबच्चाहरु खेलिरहेको देखिए । यो माहोवल हेर्दा नेपाल बन्दको भन्दा बढी प्रभाब देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्