Logo

राजु गिरी प्रोडक्शन र सोनी फिल्म्सको संयुक्त प्रस्तुतीमा ‘देश परदेश’


राजु गिरी प्रोडक्शन र सोनी फिल्म्सको संयुक्त प्रस्तुतीमा ‘देश परदेश'
राजु गिरी प्रोडक्शन र सोनी फिल्म्सको संयुक्त प्रस्तुतीमा ‘देश परदेश'
राजु गिरी प्रोडक्शन र सोनी फिल्म्सको संयुक्त प्रस्तुतीमा ‘देश परदेश’

 

 

 

 

 

 

 

 

 

छिरिङ शेर्पा । राजु गिरी प्रोडक्शन र सोनी फिल्म्सको संयुक्त प्रस्तुतीमा ‘देश परदेश’ बन्ने भएको छ।  काठमाण्डौमा आयोजित

कार्यक्रममा सो चलचित्र को शुभसाइत गरिएको हो । यही नाममा नायक धिरेन शाक्यको चलचित्र निर्माण भएको थियो । यही नाममा

निर्देशक राजु गिरीले चलचित्र निर्देशन गर्ने भएका छन् ।चलचित्रमा पल्पसा डंगोल, सारिका केसी, गोपाल कुइकेल, प्रेम सोनी, सुरविर

पण्डित, रश्मी भट्ट, शेरबहादुर गुरुङ लगायतका कलाकारको अभिनय रहने भएको छ ।

 

भोजराज देवकोटाको पटकथा तथा संवाद, रामेश्वर हुमागाँइको छायांकन, रोशन श्रेष्ठको एक्सन, अर्जुन पोखरेलको संगीत रहेको सो

चलचित्रमा प्रेम सोनीको कथा रहने छ ।यस चलचित्रको छायांकन असार २२ गतेबाट सुरु हुने चलचित्र निर्माताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्