Logo

उद्घोषण तालिम सुरु,विद्यार्थीको उत्कृष्ट उपस्थिति


छिरिङ शेर्पा, श्रावण २०–शेर्पा सञ्चार समुह नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएका उद्घोषण तालिम साउन १९ गते बाट सुरु भएको छ । यो वर्ष १० दिने नेपाली भाषा उद्घोषण तालिम सञ्चालन गरेको हो ।

शेर्पा सञ्चार समुह नेपालको केन्द्रिय कार्यलय बौद्ध टुसालमा जारी तालिममा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको । तालिमको सहजीकरण शंकर प्रधानले गरिरहेको छ । तालिममा विभिन्न जिल्लाका ४० भन्दा बढि विद्यार्थीहरुको सहभागीता रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्